नियम
खोजतलास कार्यको आकार तथा क्षेत्रफल

(१) विभागले कुनै खनिज पदार्थको खोजतलास कार्यको लागि आयताकारमा घटीमा ०.२५ वर्ग किलोमिटर (करिव एक वर्गमाइलको दशांश)
पहिलो संशोधनद्धारा संशोधित । र बढीमा २५० वर्ग किलोमिटर (करिव सय वर्गमाइल) सम्मको क्षेत्रफल निर्धारण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको क्षेत्रफलको कुल लम्बाईको नाप कुल चौडाईको नापको चार गुणा भन्दा बढी हुनेछैन ।